पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी, सेनाले बनाइदियो अस्थायी आवास

पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी छाएको छ । नेपाली  सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।  बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा नेपाली सेनाले खुशी व्यक्त गरेको छ ।  जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन […]

Continue Reading

सानीमा लाइफ इन्स्योरेन्समा पहिलो दिनमै ७ लाख बढीले भरे आइपीओ

सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन बुधबार साँझ ४ः५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो […]

Continue Reading

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि खुला हुदै

सानिमा लाइफ इन्सुरेन्सले बुधबार (साउन २० गते) भोलि देखि आइपीओ  बिक्री खुला गर्दैछ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीका कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका […]

Continue Reading

बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गरिने: महानगरीय ट्राफिक

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अप्रेशन […]

Continue Reading

सत्ति गाउँका ५० परिवारलाई नगदरुपैयाँ सहित राहत बितरण

टिकापुर –  माइती नेपाल नेपालगञ्जले कैलालीको टिकापुर नगरपाकिाल वडा नं–८ सत्ति गाउँका ५० परिवारलाई राहत बितरण गरेको छ । सत्ति गाउँका महिला तथा बालबालिका लक्षित गर्दै माइती नेपालले आईतबार ५० परिवारलाई नगदसहित खाद्यन्न राहत बितरण गरेको हो । राहत बितरणमा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले हालसम्म यो समुदायमा यत्रि धेरै मात्राको सहयोग पहिलो […]

Continue Reading

निलसागर केन्द्रका २० जना बालबालिकालाई बाल मन्दिरमा निशुल्क पढाइने : अध्यक्ष आचार्य

नेपालगन्ज : “सेवा नै धर्म हो ” भन्ने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा रहेको असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्र निलसागर आश्रममा रहेका २० जना बालबालिकालाई बाल मन्दिरमा कक्षा ५ सम्म निशुल्क पढाइने बाल मन्दिर सञ्चालक समितिका अध्यक्ष दत्त प्रसाद आचार्यले बताउनु भएको छ । करिव करिव मृत अबस्थामा र जिर्ण अबस्थामा रहेको बाल मन्दिर लाई […]

Continue Reading

मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ आज बाँडफाँड हुदै

काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सोमबार (असार २८ गते) बिहान ९ः३० बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको  प्री–अलोटमेन्ट गत शुक्रबार नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ […]

Continue Reading

सोमबारसम्म मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ बाँडफाँड हुदै

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आउने  सोमबारसम्म बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (शुक्रबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा सकेसम्म आइतबार नै तर त्यो सम्भव नभएमा सोमबार बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ । तर […]

Continue Reading

आगामी साउन महिनादेखि अवैध मोबाइल नचल्ने

सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८-०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । […]

Continue Reading

सिन्धुपाल्चोकका बाढीपीडितलाई अप्टिमिस्ट क्लब अफ नेपालगन्जको सहयोग

अविरल वर्षाका कारण आएको बाढीबाट बिस्थापित भएका सिन्धुपाल्चोकको हेलम्बुका ३५ घर परिवारलाई राहत बितरण गरिएको छ । बास नेपाल Bas Nepal केन्द्रीय कार्यालय नेपालगन्ज, अप्टिमिस्ट क्लव अफ नेपालगन्जको आयोजना र बास सिन्धुपाल्चोक शाखाको संयोजनमा राहत प्रदान गरिएको हो । प्रति घर परिवारलाई १ किलो चिनी, १ प्याकेट चिया व्याग, १ वटा नुहाउने साबुन, २ वटा […]

Continue Reading