कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला […]

Continue Reading

कपास  किसानलाई एक दिने तालिम सम्पन्न

कपास विकास समिति खजुराको आयोजनामा दाङको लमहीमा कपासको खेती गर्ने किसानलाई तालिम सञ्चालन गरी सम्पन्न भएको छ। कपास विकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास विकास समिति केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा  स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको संचालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल […]

Continue Reading

छाना, नाना र खाना नभएका बेसहारालाई लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले गर्यो खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रसर  रहेको लायन्स क्लब  अफ नेपालगन्ज एभरेस्टले कहिले स्वास्थ्य शिविर, कहिले विद्यार्थीलाई छात्रवृत्ति, कहिले बृक्षारोपण त कहिले खाद्यान्न लगायतका कार्यहरु गर्दै आइरहेको अवस्थामा आज नेपालगन्ज नयाँ सञ्चालनमा आएको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । नेपालगन्जको सुर्खेत रोडमा रहेको मानव सेवा आश्राम मा हाल १४ जना बेसहारा व्यक्तिहरु बस्दै आइरहेका […]

Continue Reading

बलेफी हाइड्रोपावरको आइ पी ओ बाँडफाँड ,यसरी हेर्न सकिन्छ

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १ लाख ६६ हजार ३४५ जनाले सेयर हात पारेका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकामा ३ हजार ६४० जनाको आवेदन […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

गगन पौडेलनेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा […]

Continue Reading

युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण

नेपालगञ्ज- कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ । स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित […]

Continue Reading

आकासियो खाद्यान्न तथा तरकारीको भाउ, कही कतैबाट छैन अनुगमन

नेपालगन्ज : चाडपर्वको समयमा खाद्यान्न लगायत तरकारीको भाउ आकासिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमन गर्ने नगरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । पछिल्लो समयमा खाद्यान्न लगायत सबै बस्तुको भाउ वृद्धि गरिएको छ, पसले लाई सोध्दा होलसेल पसलबाट नै भाउ बढाएको बताउँछन् उता स्थानीय ग्राहकहरु भने मनपरि मुल्य वृद्धि गर्दा समेत कही कतैबाट […]

Continue Reading

आज न्यादी हाइड्रोपावरको आइपीओ बाडँफाडँ हुदै

न्यादी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (कात्तिक ५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न लागिएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।  यस आइपीओको बिक्री बन्द हुँदासम्म कुल २३ लाख […]

Continue Reading

सामलिङ पावर कम्पनीमा कार्तिक ८ गतेसम्म आइपीओ भर्न सकिने: पहिलो दिनमै माग भन्दा धेरै पर्यो आबेदन

सामलिङ पावर कम्पनीको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले माग भन्दा ७.६४ गुणा बढी आवेदन दिएका हुन् ।  सामलिङले बिहीबार […]

Continue Reading

सामलिङ पावर कम्पनीले आइपीओ निष्कासन गर्दै

काठमाडौं : सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार […]

Continue Reading