डाक्टरी पेशा हुदै राजनीतिमा  किन लागे डा- कर्ण  ? यस्तो छ रहस्य

नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई नियमितता दिदै राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णको राजनीतिमा लाग्नुपर्ने कारण यस्तो रहेको छ ।डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  गर्न र […]

Continue Reading

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने

बाँके – नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक […]

Continue Reading

सिक्टाको बाँध फुटे पछि राप्ती नदी शोनवर्षा गाँउमा पस्यो,  स्थानीयहरुलाई सुरक्षित स्थानमा पठाउदै प्रहरी

बाँके –  केही दिनदेखि लगातार  परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् ।राप्ती नदीमा पानीको सतह बढे पछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाध शुक्रबार फुटे पछि शोनवर्षा लगायतका गाँउहरु डुवानमा परेका छन् । बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ शोनवर्षा, गंगापुर लगायतका गाँउ […]

Continue Reading

निरन्तरको वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, हजारौँ स्थानीय प्रभावित

बाँके २१ असोज । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र […]

Continue Reading

वर्षाका कारण बाँकेको नरैनापुरको विभिन्न क्षेत्र जलमग्न, गाँउपालिका अध्यक्षको नेतृत्वमा टोली डुवान ग्रस्त क्षेत्रमा

बाँके –  मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न […]

Continue Reading

शान्ति र सदभावको सन्देश दिदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति बिसर्जन

बाँके -बडा दशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति बर्षाका कारण बुधबार विसर्जन गर्न नसके पछि बिहिबार विसर्जन गरिएको छ ।तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन गर्न […]

Continue Reading

किराना पसलले लक्ष्मीको जीवनमा ल्यायो परिवर्तन, दैनिक सात सयसम्म आम्दानी 

नेपालगञ्ज- केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, […]

Continue Reading

चाडपर्वको बेलामा बैंकहरुका अधिकांश एटीएम मसिनले काम गरेनन् 

नेपालगन्ज : जब चाडपर्व नजिकै आइरहेका हुन्छन् तब बैंकहरुका अधिकांश एटीएम मसिनले काम गरेका हुदैनन् । आज नेपालगन्जका बैंक अफ काठमाडौं लि-, सिद्धा्थ बैंक, एभरेस्ट बैंक लिमिटेड , एन आइ सी एसिया बैंक लगायतका बैंकहरुका एटीएम राखिएका सटरहरु कतै बन्द गरिएको त कतै आउट अफ सर्भिस भन्ने म्यासेज मसिनमा लेखिएको भेटिएपछि सेवाग्राहीहरुले आक्रोश व्यक्त गरेका […]

Continue Reading

प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन

बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको उक्त बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको थियो  ।सात जना संचालक समिति रहेको उक्त सहकारीको कार्यालय नेपालगञ्ज–२, न्यूरोड भानुभक्त चोकमा रहेको छ । आ.व. २०७९/०८० मा दर्ता रहेको उक्त सहकारी संचालक  समितिको अध्यक्षमा रवि सिंह महतरा, […]

Continue Reading

लर्ड बुद्ध एजेकेशनल एकेडेमी लि- कर्मचारी संगठनले गर्यो शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटीले बडा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको लेक्चर हलमा गरिएको कार्यक्रममा सयौंको संख्यामा कर्मचारीहरुको उपस्थिति रहेको थियोे । वि-स- २०६१ सालमा स्थापना भएको […]

Continue Reading