छोरालाई चिठी !

मेरो छोरा कालेचिरायु रहे आमाको आशिर्वाद तिमीलाई !!बाबु हामीले तिमीलाई तिम्रो जिम्मेवारी तिम्रै काधामा सुम्पेर गन्तव्य भेटाउने आशिर्वाद दिदै शहर पठायौँ । छोराछोरीलाई सधै साथमा राख्ने मन त कुन बाआमाको हुदैन र है ? तर बाआमाको मायाले मात्रै जीवन सार्थक हुदैन , जीवन सार्थक पार्न पाईला अगाडी सार्नै पर्छ ।काले संस्कार केवल छोरी जातिकोलागि मात्रै […]

Continue Reading

दिदी प्रदेश सभासद भाइ वडा अध्यक्ष तर राजनीतिक विचारधारा फरक, विकासका काममा एकता

नेपालगन्ज : एउटै घरका परिवारमा पनि राजनीति विचारधारा फरकफरक हुनसक्छ, जसले जसरी बुझ्न सक्यो त्यसरी आफू अगाडि बढ्ने हो भन्ने उदाहरण हो बाँकेका पुन परिवारमा । नेपाली कांग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सभासद बनेकी माया पुन र नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष बनेका ग‍ोपाल पुन एकाघरका दुई दिदीभाइ हुन् । गोपाल नेपाल कम्युनिस्ट […]

Continue Reading

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं -अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिना मुगला, लिल्लिना सुसन वानएन्जी तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले केभिनालाई १ किलो २ सय ६० ग्रामसहित काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ […]

Continue Reading

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार किशोर थापा को हुन् ? किन दिँदैछन् उम्मेदवारी ?

नेपालगन्ज – यहि जेठ ४ र ५ गते नेकपा (एमाले) बाँकेको जिल्ला अधिवेशन हुँदै छ । अधिवेशन नजिकिए सँगै एमाले बाँकेको पार्टी कार्यालयमा चहलपहल ब्यापक बढेको छ नै पदाधिकारी र जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ । पदाधिकारी, जिल्ला कमिटी सदस्य र विभिन्न आयोगका लागि उम्मेदवारी घोषणा गर्नेहरुले जिल्ला प्रतिनिधिसँग भेटघाट गरि रिझाउन […]

Continue Reading

बिहीबार बिहानैदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार  निगमले पेट्रोलको हकमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ भने मट्टीतेल र डिजेल प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट […]

Continue Reading

४ सय ४० किलोग्राम गाँजा र नगद सहित तीन जना पक्राउ

सुनसरीको देवानगन्ज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम र नगद  १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगन्ज […]

Continue Reading

युवाका समस्या समाधान गर्ने नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन […]

Continue Reading

मधेसी , मुस्लिम जनजाति लगायतको अधिकार स्थापित गर्नका लागि जसपा गठन गरिएको हो महासचिव राई

नेपालगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले जिकिर गरे । पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै […]

Continue Reading

नेपाल नर्सिङ संघ बाँकेले पायो नयाँ नेतृत्व अध्यक्षमा शर्मा

नेपालगन्ज : नर्सिङहरुको हकहितका लागि स्थापना गरिएको नेपाल नर्सिङ संघ नान बाँकेले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्षमा शिला शर्मा सर्वसम्मत चयन हुनु भएको छ । लामो समयसम्म अधिबेशन हुन नसकेको बाँकेमा १० वर्षपछि नेतृत्व परिवर्तन भएको छ । नयाँ पदाधिकारीमा अध्यक्ष पदमा शिला शर्मा, उपाध्यक्ष पदमा सुमन गिरी, सचिव पदमा शर्मिला थापा, कोषाध्यक्ष […]

Continue Reading

नेकपा एमाले बाँकेको उप–सचिव पदमा उम्मेदवारी दिने तयारीमा थापा

बाँके- यतिबेला नेकपा (एमाले) बाँकेको निर्वाचनको चर्चा, परिचर्चा छ । पदाधिकारीसहित सदस्य पदका लागि प्रतिस्पर्धीहरु आ–आफ्नो दावीसहित मैदानमा होमिएका छन् । जति–जति अधिवेशनको समय नजिकिदै छ उम्मेदावारी दिनेको संख्या पनि थपिदै गएको छ । ति मध्ये एक हुन् किशोर थापा । उनी एमाले बाँकेको सचिवालय सदस्य हुन् । १ जेठ, २०४० सालमा बाँकेको जानकी गाउँपालिका […]

Continue Reading