लायन्स क्लब अफ नेपालगन्जद्वारा ललितादेवी उपाध्यायको पुण्य तिथिमा छात्रवृत्ति वितरण
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्जद्वारा सञ्चालित पूर्णलता मेमोरियल ट्रष्टद्वारा लतादेवी उपाध्यायको पुण्यतिथिको अवसरमा मंगलबार छात्रवृत्ति वितरण गरेको छ । सामुदायिक विद्यालयबाट २०८० सालमा सबै भन्दा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण हुने दुईजना विद्यार्थीहरुलाई प्रत्येक वर्ष वितरण गर्दै आइरहेको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिएको क्लबका अध्यक्ष ला. मख्खन धामीले बताउनुभयो । नेपालगन्जमा रहनु हुने समाजसेवी तथा […]
Continue Reading