डाक्टरी पेशा हुदै राजनीतिमा किन लागे डा- कर्ण ? यस्तो छ रहस्य
नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई नियमितता दिदै राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णको राजनीतिमा लाग्नुपर्ने कारण यस्तो रहेको छ ।डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले एउटा शहर र त्यो शहरमा बस्ने नागरिक त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा गर्न र […]
Continue Reading