पत्रकार माथि आक्रमणको प्रयास, विभिन्न संगठनद्वारा भर्त्सना र कारबाहीको माग
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना नातागोता र आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ बाँके जिल्ला कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् अध्यक्षले कार्यकर्ताहरुलाई […]
Continue Reading