सुरु भयो बाँकेको नरैनापुर गाँउपालिका बाटै श्रम स्वीकृति

नरैनापुर, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल […]

Continue Reading

पत्रकार गगन पौडेल जोडीले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा सहयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी गगन पौडेल  र उहाँको धर्मपत्नी रुपा पोखरेलले बैबाहिक वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा मिक्सर, नगद तथा फलफूल  त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई उपलब्ध गराएका छन् । आज दिउँसो  २ बजे उक्त सेवा आश्रममा गएर केही नगद रुपैयाँ र मसला पिस्नको […]

Continue Reading

मनकारी जोडी जसले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा पानीको फिल्टर जडान गरिदिए

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी जागेश्वर बस्नेत र उहाँको धर्मपत्नी संगम रावत बैरागीको बाह्रौं वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा पिउने पानीको लागि फिल्टर र त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई औषधि उपलब्ध गराएका छन् । आज दिउँसो ३ बजे उक्त सेवा आश्रममा गएर रु ८ हजार […]

Continue Reading

मदाने ६ मा सुरु गरिएको महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सम्पन्न

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा लक्षित महिलाहरुका लागि १० दिने आधारभूत बाजा बजाउने तालिम सम्पन्न भएको छ । मदाने गाउँपालिका आत्मनिर्भर महिला विकास समिति र वडा नं ६ को आयोजना गरिएको तालिममा ११ जना महिलाहरुले कुशलता पुर्वक पञ्चे बाजा बजाउने तालिम सिकेका वडा अध्यक्ष मनिराम थापाले नागरिक पथ अनलाइनलाई बताउनुभयो । […]

Continue Reading

संगठन बिस्तारलाई तिव्र रुपमा अगाडि बढाउदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाइरहेको छ । शनिवार नेपालगञ्ज उपमहानगर पालिका वडा नम्वर १३ मा श्री विकास भट्टराईको संयोजकत्वमा वडा समिति गठन गरिएको पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले बताउनुभयो । बाँके जिल्लामा प्रत्येक वडा वडामा संगठन विस्तारमा तिव्रता दिएको उहाले बताउनुभयो । […]

Continue Reading

विदाको दिन सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै अनेरास्ववियु बाँकेले लियो नियन्त्रणमा

नेपालगन्ज : सार्वजनिक विदाका दिनहरूमा सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै  अनेरास्ववियु बाँकेले नियन्त्रणमा लिएको  छ। सार्वजनिक विदाका दिनमा पनि दुरुपयोग गरी सरकारी सवारी साधन चलाएकाे पाइएमा नियन्त्रणमा लिइ प्रशासनमा बुझाउनेे अनेरास्ववियू बाँकेका अध्यक्ष प्रकाश बि.क. ले  बताए। आज शनिवार  विदाकाे दिन पनि सरकारी गाडी पारिवारिक काममा प्रयाेग हुन थालेपछि बाँकेमा ५० बढी सार्वजनिक गाडी […]

Continue Reading

बालश्रम न्यूनीकरण गर्न उपमहानगरपालिकाले कार्ययोजना बनाउँदै

नेपालगन्ज : बालश्रम न्यूनीकरण गर्न नेपालगंज उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधि हरु ले एक्यबद्धता जनाएका छन् आज नेपालगंजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले यस बिषयमा जोड दिएका छन् । रुसुफ नेपालको आयोजनामा तथा नेपालगंज उपमहानगरपालिका,स्वतन्त्रता अभियान र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बाल श्रम न्यूनीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका नगर […]

Continue Reading

बाँकेको खजुरामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, एकजनको उद्दार

दिपक बहादुर कुँवर बाँकेको खजुरा गाउँपालिका वडा नं.६ पुरैना गाउँको किनारमा भएको मानखोलामा पौडी खेल्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको छ भने एकजनको उद्दार गरिएको छ । खजुरा गाउँ पालिका वडा नं ६ घर भएका २० वर्षकी लक्ष्मी डाँगी र ८ वर्षको किरण नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।त्यसैगरी अनु बि.क. […]

Continue Reading

अत्यधिक गर्मीमा मानवता नेपाल बाँकेद्वारा शुद्ध पिउने  पानी वितरण

नेपालगन्ज : सामाजिक सेवामा अनवरत लागिरहेको मानवता नेपाल बाँकेले नेपालगन्जमा सर्वसाधारणलाई शुद्ध पानी वितरण गरेको छ । नेपालगन्ज उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्ज नजिक मानवता नेपालको टीमले १ हजार बढी बाटोमा हिड्ने सर्वसाधारणहरुलाई शुद्ध पानी वितरण गरिएको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए । नेपालगन्ज शहरमा अत्यधिक गर्मीका कारण बेहाल भइरहेको अवस्थामा केही राहत होस् भनेर […]

Continue Reading

विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण

नरैनापुर- बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले […]

Continue Reading