५ औं नयनराज स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज :  ५ औं नयनराज स्मृति दिवसको उपलक्ष्यमा दमयन्ती फाउन्डेसनको आयोजनामा शुक्रबार नेपालगन्ज रक्तसञ्चारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले रक्तदान गरि उक्त रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । दमयन्ती फाउन्डेसनले स्वर्गीय नयनराज रावलको स्मृति दिवस मनाउदै रक्तदान कार्यक्रमको आयोजना गरेको दमयन्ती फाउन्डेसनका […]

Continue Reading

राजापुरमा वालविवाह विरुद्ध जनचेतनामूलक र्यालीको आयोजना

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दियाको राजापुर ८ मा बालविवाह विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उदेश्यले जनचेतनामूलक र्याली र सभाको आयोजना गरिएको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो जनचेतना र्यालीको आयोजना गरिएको हो ।कम उमेरमा गरिने विवाह तथा जबरजस्ती गरिने विवाह विरुद्ध समाजमा […]

Continue Reading

बाल अधिकार संरक्षणका लागि बर्दियाका आठवटै पालिकाको सामुहिक प्रतिवद्धता

बाल अधिकार संरक्षण र बालविवाह रोकथामका लागि तिव्र गतिमा काम गर्ने प्रतिवद्धता बर्दियाका आठवटै पालिकाले जनाएका छन् । बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दियासंगको समन्वयमा ठाकुद्धारामा आयोजना गरेको ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ को समापनको अवसरमा पालिकाहरुले सो प्रतिवद्धता जनाएका हुन् ।तालिममा सहभागि पालिकाका उपप्रमुख र विभिन्न […]

Continue Reading

मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]

Continue Reading

बासगढीमा बालविवाह विरुद्ध र्याली र सभाको आयोजना, मेयर पनि सक्रिय

बर्दियाको बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी अहिले बालविवाह विरुद्धको अभियानमा आफै निरन्तर सक्रिय हुनुहुन्छ ।उहाँले आफ्नो पालिकाका कसैले पनि वालविवाह नगरोस र बालबालिकाको अधिकार पनि हनन् नहोस् भन्ने उदेश्यले आफु स्वयम दिनरात खटिएको बताउनु हुन्छ ।हुन त स्थानीय सरकारका प्रमुखको नाताले उहाँलाई आफ्नो पालिकाको सबै काममा खटिनुपर्छ । तर, पनि बालविवाह रोकथाम र नियन्त्रणका लागि […]

Continue Reading

बर्दियामा बाल अधिकार संरक्षण सम्बन्धि तीन दिने तालिम सञ्चालन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियामा ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ सञ्चालन गरेको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा सो तालिम सञ्चालन गरेको […]

Continue Reading

जिफन्टको आयोजनामा सामाजिक सुरक्षा सहित श्रम ऐन सम्बन्धि श्रमिक परिचालन प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेशको आयोजनामा कानुन स्वैच्छिक हुदैन अनिवार्य लागु गर भन्ने मुल नाराका साथ सामाजिक सुरक्षा सहित श्रम कानुन कार्यान्वयनको लागि श्रमिक परिचालन सम्बन्धि प्रशिक्षण  कार्यक्रम आज नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका राष्ट्रिय अध्यक्ष […]

Continue Reading

बर्दियामा बाल संरक्षणकालागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न

नेपालगन्ज-  जिल्ला समन्वय समिती बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो ।उक्त सम्वाद कार्यक्रमको अध्यक्षता […]

Continue Reading

अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: डिल्ली क्षेत्री

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको २६ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिल्ली क्षेत्री निर्वाचित  हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक चलाउनेको प्रमुख अतिथिमा तथा संगठनका भेरी-कर्णाली ब्युरो इन्चार्ज कमरेड प्रेम बहादुर शाहीको विशेष आथित्वमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले संगठनको उपाध्यक्षमा कमरेड राकेश दाहाल, सचिब […]

Continue Reading

बर्दियाका चार पालिकामा विभिन्न कार्यक्रम गरेर ५७ औं बालदिवस मनाईयो

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गरेर मंगलवार ५७ औं राष्टिय बालदिवस मनाएको छ ।क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बर्दियाको गुलरिया, बासगढी, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा निबन्ध, वक्तत्व कला र अन्तरक्रिया गरेर बालदिवस मनाईएको हो […]

Continue Reading