प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन सम्पन्न अध्यक्षमा भट्टराई

इन्जिनियरहरुको छाता संगठन प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा  इन्जिनियर दिपक भट्टराई सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन पिनको सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरु सर्वसम्मत चयन भएको उपाध्यक्ष इन्जिनियर नेत्र सापकोटाले बताए । नयाँ बनेको कार्यसमितिमा अध्यक्ष पदमा इन्जिनियर दिपक भट्टराई रुपन्देहीबाट, उपाध्यक्षमा बाँके बाट […]

Continue Reading

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

नेपालगञ्ज- प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८/०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका […]

Continue Reading

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

नेपालगञ्ज- कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो ।शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको […]

Continue Reading

नरैनापुरका अध्यक्ष शाहद्धारा रक्षाबन्धन (जनैपूर्णि)को शुभकामना व्यक्त

बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।अध्यक्ष शाहले यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन(जनैपूर्णि)को दिन […]

Continue Reading

बर्दियाका अति विपन्न परिवारका महिलालाई शिप विकास तालिम दिन शुरु 

नेपालगन्ज-अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ ।प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो ।सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना […]

Continue Reading

कतार च्यारेटीद्धारा युनेस्को क्लबमार्फत बाँकेका विपन्न परिवारलाई बाख्रा वितरण

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त […]

Continue Reading

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

नेपालगन्ज : नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा सचिव ई. विवेक लामिछाने निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको एशोसिएसनको प्रथम अधिवेशनले इन्जिनियर यमलाल पाण्डेको अध्यक्षतामा निर्वाचित प्रदेश समिति लामिछानेलाई सचिव निर्वाचित गरेको हो । नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेशको उपाध्यक्षमा ई. गोविन्द पंगेनी, सहसचिव ई. अमित खनाल र कोषाध्यक्ष ई. आदर्श न्यौपाने छन् । […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा वर्तमान अध्यक्ष लायन सुमन गिरी श्रेष्ठले नयाँ अध्यक्ष बसन्ता शर्मालाई पद हस्तान्तरण गर्नु भएको छ । डिष्ट्रिक एक्सुकेटिभ चिप लायन ज्ञानेन्द्र श्रेष्ठको […]

Continue Reading

वरिष्ठ चिकित्सक डा- एम किदुवाई सम्मानित

नेपालगन्ज : लामो समय सरकारी सेवामा रही बिरामीको सेवा गर्नु भएको हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- एम किदुवाईलाई आज भेरी अस्पताल नेपालगन्जले सम्मान गरेको छ । भेरी अस्पताल नेपालगन्जको १३२ औं वार्षिकोत्सब समारोहमा वरिष्ठ चिकित्सक तथा पूर्व भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- किदुवाईलाई सम्मान गरिएको हो । उक्त वार्षिकोत्सब […]

Continue Reading

कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।एक समारोहका […]

Continue Reading