५ औं नयनराज स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
नेपालगन्ज : ५ औं नयनराज स्मृति दिवसको उपलक्ष्यमा दमयन्ती फाउन्डेसनको आयोजनामा शुक्रबार नेपालगन्ज रक्तसञ्चारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले रक्तदान गरि उक्त रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । दमयन्ती फाउन्डेसनले स्वर्गीय नयनराज रावलको स्मृति दिवस मनाउदै रक्तदान कार्यक्रमको आयोजना गरेको दमयन्ती फाउन्डेसनका […]
Continue Reading