राजापुरमा वालविवाह विरुद्ध जनचेतनामूलक र्यालीको आयोजना
नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको राजापुर ८ मा बालविवाह विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उदेश्यले जनचेतनामूलक र्याली र सभाको आयोजना गरिएको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो जनचेतना र्यालीको आयोजना गरिएको हो ।कम उमेरमा गरिने विवाह तथा जबरजस्ती गरिने विवाह विरुद्ध समाजमा […]
Continue Reading