बढैयाताल गाउँपालिकामा हिमालय त्रिपाठीको टीम जीतको नजिक
बर्दिया : बढैयाताल गाउँपालिका का नेकपा माओवादी केन्द्रबाट प्रमुम पदका उम्मेदवार हिमालय त्रिपाठीको नेतृत्वमा उप प्रमुख कमला गुरुङको टीम जीतको नजिक रहेका छन् । बढैयातालका वृद्ध-वृद्धा, महिला, युवा, बुद्धिजीवी र सामाजिक ब्याक्तित्वहरुको समेतको उपस्थितिमा अध्यक्षका लागि उम्मेदवारी दिएका हिमालय त्रिपाठीको घरदैलो अभियानमा सहभागीता जनाएका थिए । पहिले देखि नै सामाजिक कार्यमा सक्रिय त्रिपाठीलाई बढैयाताल वडा […]
Continue Reading