मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने चाहना छ डाक्टर डा.विनोद कर्ण
गगन पौडेल क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानका प्रमुख अभियन्ता डाक्टर कर्ण ले आउँदो संघीय निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन। बाँके २ (ख) क्षेत्रबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डाक्टर कर्ण ले सडक-सडक, टोल-टोलमा पुगेर सरसफाइ सम्बन्धि सचेतना गर्ने, सडकका पेटीमा वृक्षारोपण गर्न उत्प्रेरित गर्ने, अस्पताल स्कुल कलेजहरु देखि बजारका सडकमा नियमित […]
Continue Reading