बलेफी हाइड्रोपावरको आइ पी ओ बाँडफाँड ,यसरी हेर्न सकिन्छ

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १ लाख ६६ हजार ३४५ जनाले सेयर हात पारेका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकामा ३ हजार ६४० जनाको आवेदन […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

गगन पौडेलनेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा […]

Continue Reading

युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण

नेपालगञ्ज- कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ । स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित […]

Continue Reading

आकासियो खाद्यान्न तथा तरकारीको भाउ, कही कतैबाट छैन अनुगमन

नेपालगन्ज : चाडपर्वको समयमा खाद्यान्न लगायत तरकारीको भाउ आकासिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमन गर्ने नगरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । पछिल्लो समयमा खाद्यान्न लगायत सबै बस्तुको भाउ वृद्धि गरिएको छ, पसले लाई सोध्दा होलसेल पसलबाट नै भाउ बढाएको बताउँछन् उता स्थानीय ग्राहकहरु भने मनपरि मुल्य वृद्धि गर्दा समेत कही कतैबाट […]

Continue Reading

आज न्यादी हाइड्रोपावरको आइपीओ बाडँफाडँ हुदै

न्यादी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (कात्तिक ५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न लागिएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।  यस आइपीओको बिक्री बन्द हुँदासम्म कुल २३ लाख […]

Continue Reading

सामलिङ पावर कम्पनीमा कार्तिक ८ गतेसम्म आइपीओ भर्न सकिने: पहिलो दिनमै माग भन्दा धेरै पर्यो आबेदन

सामलिङ पावर कम्पनीको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले माग भन्दा ७.६४ गुणा बढी आवेदन दिएका हुन् ।  सामलिङले बिहीबार […]

Continue Reading

सामलिङ पावर कम्पनीले आइपीओ निष्कासन गर्दै

काठमाडौं : सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार […]

Continue Reading

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुदै 

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (असोज २२ गते) बाँडफाँट हुँदैछ । सिभिल क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (असोज २० गते) नै सम्पन्न भइसकेको छ । बुद्धभूमिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर […]

Continue Reading

मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपीओ भोलि बुधबार बाट निष्कासन गर्दै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । […]

Continue Reading

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड हुदै

साहस उर्जाको आइपीओमा आइतबार (असोज १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।यो […]

Continue Reading