छोटो समयमै सबैको मनमनमा बस्न सफल हरपल होलस्टिक होम केयर

नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा  कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ । कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर […]

Continue Reading

जिभिएन कलेजमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीहरुले गरे उच्च अदालत तुल्सीपुर भिजिट

नेपालगन्ज – जिभिएन कलेज नेपालगन्जमा कानुन संकायमा अध्ययनरत  विद्यार्थीहरुद्वारा उच्च अदालत  तुल्सीपुर भिजिट गर्नुका साथै मुख्य न्यायाधीशसंग अन्तरक्रियामा सहभागी भएका छन् । हिजो जिभिएन कलेज नेपालगन्जमा कानुन संकायमा अध्ययनरत रहेका विद्यार्थीहरुद्वारा  श्री उच्च अदालत तुलसीपुरमाननीय मुख्य न्यायाधीश नीता गौतम दिक्षित, माननीय न्यायाधीश रमेशराज पोखरेल र रजिस्ट्रार यम बहादुर बुढा मगर सहितको टीमसंग वृहत् अन्तरक्रिया कार्यक्रम […]

Continue Reading

कलेज अफ म्यानेजमेन्टको स्वागत र विदाई कार्यक्रम

नेपालगन्ज : मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान राख्न सफल कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले आज विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जको  गुरुद्वारा रोड नजिकै रहेको कलेज अफ म्यानेजमेन्टले आज अन्तिम वर्षको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई र प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको कलेजका प्रिन्सिपल रमेश बस्नेतले बताउनुभयो । […]

Continue Reading

बालबिबाह अन्त्य गर्न राष्ट्रिय कार्ययोजना बनाउन पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

नेपालगञ्ज-बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना तयार गरी कार्यन्वयन गर्न दवाव दिने उदेश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् ।सो का लागि प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरोकारवालासंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेर पैरवी बैठकको आयोजना गरेको छ ।सो बैठमा महिला बालबालिका तथा समाज कल्याण […]

Continue Reading

भिमसेनको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको गठन

नेपालगञ्ज- सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ ।राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम […]

Continue Reading

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न

नेपालगञ्ज-  नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ ।भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला […]

Continue Reading

मानवबेचविखन विरुद्ध रणनिति बनाउन युनेस्कोद्धारा कार्यशाला गोष्ठिको आयोजना

नेपालगञ्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो ।मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न […]

Continue Reading

बाँकेका चार पालिकाका युवा अभियन्तालाई क्षमता विकास तालिम

बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ […]

Continue Reading

भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा स्वागत र सम्मान

नेपालगञ्ज- समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतमा सम्मानित हुनुभएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई बर्दियाको राजापुरमा स्वागत र सम्मान गरिएको छ ।बर्दिया राजापुरमा रहेको मानपुर टपरा युनेस्को क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरेर भारतको दिल्लीमा भारतीय दलित साहित्य अकादमीले सम्मान गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक […]

Continue Reading

मार्सल आर्ट हाप्किडो संघको सेमिनार दाङको घोराहीमा सम्पन्न

दाङ- मार्सल आर्ट हाप्किडो सम्बन्धि प्रदेश स्तरीय सेमिनार दाङको घोराहीमा  सम्पन्न भएको छ । उक्त सेमिनारमा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागी रहेको थियो । उक्त प्रशिक्षण नेपाल मार्सल आर्ट हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडोका प्रशिक्षक सिनियर मास्टर काली बहादुर घर्ती मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगरले दिएका […]

Continue Reading