बाँकेको नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहतको प्याकेज ल्याउन माग

बाँके – बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ । बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरे […]

Continue Reading

नरैनापुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाईने

नेपालगन्ज : बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाह बताउनुहुन्छ । “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले […]

Continue Reading

कतार च्यारेटीद्धारा युनेस्को क्लबमार्फत विपन्न किसानलाई पावर टिलर वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लामा विपन्न र गरिबका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।सोही क्रममा क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिका अति विपन्न चार वटा विपन्न किसान समुहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर साना ट्याक्टर वितरण गरेको छ ।साना विपन्न किसानको कृषि […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा वर्तमान अध्यक्ष लायन सुमन गिरी श्रेष्ठले नयाँ अध्यक्ष बसन्ता शर्मालाई पद हस्तान्तरण गर्नु भएको छ । डिष्ट्रिक एक्सुकेटिभ चिप लायन ज्ञानेन्द्र श्रेष्ठको […]

Continue Reading

नेपालगन्ज वडा नम्बर १३ ले गर्‍यो कर्मचारीलाई सम्मान

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसी सहित १० जनालाई नगदसहित दोसल्ला ओढाई सम्मान गरेको हो । उदयपुर स्थित १३ नम्बर वडा कार्यालयमा रहेका कर्मचारीमध्ये उत्कृष्ट सेवा प्रदान गरेको र कार्यालयको गरिमा उच्च राख्ने गरि जनप्रतिनिधिलाई सहयोग […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न

कोहलपुर: नेपालगन्ज मेडिकल कलेजमा रहेको सबैभन्दा पुरानो संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ । असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा भएको छैटौं अधिबेशनबाट सर्वसम्मत रुपले पदाधिकारीहरु चयन गरिएको थियो । उक्त अधिबेशनका निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खान, सदस्यहरु कुश्माखर बश्याल र शरद […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष आफै फोहोर व्यवस्थापनमा सक्रिय

नेपालगन्ज – नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर ४ को  आयोजना र समुदाय-प्रहरी साझेदारीको  सहाकार्यमा “हाम्रो वडा राम्रो वडा” अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ भित्र रहेको सल्यानीबाग चोक देखि देवाफुलबारी  टोलसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।   रासिद अलिकाे अध्यक्षतामा ९सदस्यीय (देवाफुलवारी-उचुवा) टाेल समिति गठन […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको अधिबेशन असार ३२ मा हुदै

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको केन्द्रीय अधिबेशन यही असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा हुदै छ । नेपालगन्ज मेडिकल कलेजमा रहेको उक्त युनियन श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा  २०६१ भाद्र २२ गते दर्ता भएको थियोे । आजका दिनसम्म अाइपुग्दा पाचौं पटक अलगअलग व्यक्तिको नेतृत्वमा संगठन चलाएको पाइन्छ […]

Continue Reading

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा

बाँके -बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ । […]

Continue Reading

इतिहासमै लामो नेकपा एमालेको प्रशिक्षण कार्यक्रम नेपालगन्जमा  सम्पन्न

नेपालगञ्ज –  नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा १५ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको विशेष सक्रियतामा एमालेको इतिहासमै पहिलो पटक नेपालगञ्जमा विषयवस्तका हिसावले महत्वपूर्ण र समयका हिसावले लामो प्रशिक्षण भएको छ । एमाले नगर कमिटीका अध्यक्ष आचार्यका अनुसार कार्यक्रममा स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य […]

Continue Reading