युवा संघ नेपाल र अनेरास्ववियू बाँकेले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयलाई बुझाए ध्यानाकर्षण पत्र

नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले संयुक्तरूपमा कालोबजारी, भ्रष्टाचार, विकृति लगायतको विषय रोक्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । देश व्यापि रुपमा यस महामारिको कारण जनजीवन अस्त ब्यस्त भयको हुदा विभिन्न औषधि र अत्यावश्यक बस्तुहरुको भ्रष्टाचार, कालोबजारी, विकृती, विसंगति जस्ता कृयाकलापहरु बढ्दै गएको हुदा यसको […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको काम के !

कबिन्द्र भट्टराई, नेपालगन्ज देशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको के काम ?

कबिन्द्र भट्टराई नेपालगन्जदेशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि छ […]

Continue Reading

बाँकेमा कोरोनाका कारण पूर्व संविधान सभा सदस्यको मृत्यु

नेपालगन्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि संगसंगै मृत्युुदर पनि बढेको छ । आज बाँकेमा पूर्व संविधानसभा सदस्य मोहुउद्दिन सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि केहि दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत  नेपालगञ्जकी पूर्व संबिधान सभा सदस्य तथा मुश्लिम समुदायबाट उठेकी सामाजिक तथा राजनीतिक क्षेत्रकी शसक्त व्यक्तित्व रहेकी थिइन् […]

Continue Reading

आज बाँकेमा अहिलेसम्मकै धेरै सङ्ख्या ४७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको सङ्ख्या वृद्धिमा केही कमी भएको छैन ।  प्रत्येक दिन संक्रमितको सङ्ख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । शुक्रबार  बाँकेमा ४७८ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या रहेको छ । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा २५० जनामा कोरोना पुष्टि भएको छ भने, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा  […]

Continue Reading

पृतना खारेज गरेर साउनदेखि चार कमाण्डको संरचनामा जाँदै सेना

काठमाडौं । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले नदीका आधारमा […]

Continue Reading

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

गणेश पौडेल काठमाडौं: गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको […]

Continue Reading

तोडियो ओली र नेपालको संवादहीनता, के-के भयो कुराकानी ?

काठमाडौं । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् । नेताहरुका अनुसार लामो संवादहीनता तोडिएको छ, तर सहमतिको […]

Continue Reading

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन […]

Continue Reading