बर्दियामा बाघको आक्रमणबाट दुई जना घाइते
फाइल तस्बिरनेपालगन्ज : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ गोरख चौराहामा रहेको नर्सरी (जंगल)बाट आएको बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन । घाइते हुनेमा ३७ वर्षीया कृष्ण तुला हजाम र ६६ वर्षीय मोहनलाल थारू रहेका छन् । आइतबार बिहान करिब ११:३० देखि १२ बजेको बिचमा आज बाघले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको […]
Continue Reading