नेकपा एमाले बाँकेकाे तीन दिने स्कुल अभियान समापन

नेपालगन्ज २१ असाेज । नेकपा(एमाले) बाँके जिल्ला स्कुल विभागको आयोजनामा संचालित तीन दिने स्कूल आइतबार सम्पन्न भएको छ । समापनको अन्तिम दिन स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन हुन्छन ती मिसन सफल बनाउनका लागि निश्चित अभियान हुन्छन त्यही अभियान अन्तरगत यो स्कुल […]

Continue Reading

क्षमता विकासका लागि क्लवको तीन दिने रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । प्लान इन्टरनेसनल नेपालको सहयोगमा […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा जि.भि.एन. मा.वि.का विद्यार्थीहरुद्वारा वृहत् सरसफाइ

नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन इ.मि.  माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा आज वृहत् सरसफाइ गरेका छन् । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले बागेश्वरी मन्दिर परिसर र नेपालगन्जमा रहेको वाटरपार्कमा सरसफाइ गरेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले बागेश्वरी मन्दिरमा र कक्षा ११ […]

Continue Reading

बर्दियाका चार नागरीक समाज संजाललाई क्षमता विकास तालिम

नेपालगन्ज- बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न […]

Continue Reading

लुम्बिनी प्रदेश सासंद नमुनाद्वारा नरैनापुरको सुरक्षा अवस्थाको बारे सुरक्षा प्रमुखसंग छलफल

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी हुन् । भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकारीसँग पूर्वमन्त्रीसमेत रहेकी सांसद नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेकी थिइन् । […]

Continue Reading

बर्दियाका चार पालिकामा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक

नेपालगन्ज- बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको […]

Continue Reading

माओवादी केन्द्रका नेता सुवेदी सम्मानित

नेपालगन्ज -नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ ।  नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतवार बाँकेको खजुरामा खादा ओढाएर विषेश सम्मान गर्नु भएको हो । खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र […]

Continue Reading

जनता माध्यमिक विद्यालय  पूर्व विद्यार्थी समाजको प्रथम स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ ।समाजले पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु मध्ये शनिबार  निःशुल्क आँखा चेक जाँच, रक्तदान तथा  सम्मान कार्यक्रम गरेको थियोे ।पूर्व विद्यार्थी समाजले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष झविलाल […]

Continue Reading

विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बाँकेको सचिवालय बैठक सम्पन्न

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम चोक बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिए । बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज […]

Continue Reading

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले छैठौं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनायो

नेपालगन्ज :सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब समारोह  विविध कार्यक्रम गरी मनाएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गरेको बाँके बर्दियाका शाखा प्रवन्धक कमल बहादुर शाहीले जानकारी दिनु भएको छ । जसअनुसार नेपालगन्ज शाखा अन्तर्गत रहेकोे  राजापुर उपशाखाले स्थानीय सरकारी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ […]

Continue Reading