अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन
नेपालगन्ज : आज नेपालका विभिन्न ठाउँमा ८ औं संविधान दिवस भव्य रुपमा मनाइएको छ, जस अन्तर्गत अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संविधान दिवसमा दीप प्रज्वलन गरि विद्यार्थी संगठनद्वारा संविधान दिवस मनाइएको छ । बुधबार साँझ स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् । हजारौंको बलिदानले आएको संविधानलाई संस्थागत गरि सबैले पालना […]
Continue Reading