मानवबेचविखन रोक्न नेपालगन्ज वडा नम्बर २ मा अन्तरपुस्ता सम्वाद सम्पन्न

गणेश पौडेल: नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्ज उपमहानगर वडा नम्बर २ मा शनिवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २ मा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु […]

Continue Reading

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको दायित्व र भूमिका

कल्पना शर्मा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिम्मेवारी र भुमिका एवंम उद्देश्य हाम्रो विधान तथा राजनितिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । त्यसैलाई मैले केही थप स्पष्ट उल्लेख गर्न चाहन्छु । यो संगठन परिश्रमिक व्यवसाय र राष्ट्रियताको पक्षमा उभिने स्वाभिमान व्यावसायी उद्योगीहरुको प्रिय संगठन हो । जसले सामान्य व्यावसायी देखि राष्ट्रिय पुजिपति सम्मको विकास र संरक्षण […]

Continue Reading

शान्ति पुनर्स्थापना गृहले ४२ औं सामाजिक सेवा दिवस अन्तरक्रिया कार्यक्रम गरेर मनायो

नेपालगन्ज : शान्ती पुनर्स्थापना गृह नेपालगन्जले शुक्रबार नेपालगन्जमा ४२ औं सामाजिक सेवा दिवस मनाएको छ । शान्ति पुनर्स्थापना गृह नेपालगन्जले “आत्मा साक्षी राखी मन बचनले सेवा गरौ” भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्ध कार्य गर्ने बाँकेका तथा भारतीय संघ-संस्था र प्रहरी समेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरि सामाजिक सेवा दिवस मनाएको हो । जिल्लामा मानव […]

Continue Reading

वाइसीएल नेपाल राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा: गिरी

नेपालगन्ज – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी  गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा सुनिल गिरी निर्वाचित भएका छन् । आज भएको सम्मेलनले ३५ सदस्यीय कमिटी गठन गरेको छ ।उक्त कार्यक्रममा  प्रमुख अतिथी  वाइसीएल नेपालका केन्द्रीय नेता क. रतन बहादुर शाही , विशिष्ट अतिथी नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य महेश्वर […]

Continue Reading

सामाजिक सुरक्षा कोषबाट मृतक पत्रकार शाहीको परिवारलाई आजीवन पेन्सन, छोराछोरीलाई अध्ययन खर्च

नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनाबाट खबर नेपालगन्ज अनलाइनका सम्पादक तथा अध्यक्ष मृतक रईस शाही मुसलमानको परिवारलाई आजीवन पेन्सन र नीजका दुई सन्तानलाई अध्ययन खर्च मिल्ने भएको छ । कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा  कार्यरत रहेका शाहीको जेष्ठ १ गते मृत्युु भएको थियोे । नेपालगन्ज मेडिकल कलेज आफू उक्त योजनामा सुचिकृत भएर […]

Continue Reading

५ औं नयनराज स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज :  ५ औं नयनराज स्मृति दिवसको उपलक्ष्यमा दमयन्ती फाउन्डेसनको आयोजनामा शुक्रबार नेपालगन्ज रक्तसञ्चारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले रक्तदान गरि उक्त रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । दमयन्ती फाउन्डेसनले स्वर्गीय नयनराज रावलको स्मृति दिवस मनाउदै रक्तदान कार्यक्रमको आयोजना गरेको दमयन्ती फाउन्डेसनका […]

Continue Reading

राजापुरमा वालविवाह विरुद्ध जनचेतनामूलक र्यालीको आयोजना

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दियाको राजापुर ८ मा बालविवाह विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उदेश्यले जनचेतनामूलक र्याली र सभाको आयोजना गरिएको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो जनचेतना र्यालीको आयोजना गरिएको हो ।कम उमेरमा गरिने विवाह तथा जबरजस्ती गरिने विवाह विरुद्ध समाजमा […]

Continue Reading

बाल अधिकार संरक्षणका लागि बर्दियाका आठवटै पालिकाको सामुहिक प्रतिवद्धता

बाल अधिकार संरक्षण र बालविवाह रोकथामका लागि तिव्र गतिमा काम गर्ने प्रतिवद्धता बर्दियाका आठवटै पालिकाले जनाएका छन् । बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दियासंगको समन्वयमा ठाकुद्धारामा आयोजना गरेको ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ को समापनको अवसरमा पालिकाहरुले सो प्रतिवद्धता जनाएका हुन् ।तालिममा सहभागि पालिकाका उपप्रमुख र विभिन्न […]

Continue Reading

मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]

Continue Reading

मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण     (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]

Continue Reading