अक्सिजन अभाव हुन नदिन पत्रकार तथा कानुनका विद्यार्थी अजिजले दिए अस्पताललाई १० हजार

नेपालगन्ज – भेरी प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ। युथ टुडेका संवाददाता सामाजिक कार्यमा अग्रपन्तीमा रहेर काम गर्दै आउनु भएका अजिज अहमद हल्वाईले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई अक्सिजन खरिदका लागि रु दश हजार आर्थिक सहयोग गर्नु भएको छ । […]

Continue Reading

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

गणेश पौडेल काठमाडौं: गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको […]

Continue Reading