नेकपाका महासचिव विप्लव र जसपा अध्यक्ष ठाकुर विच भेटघाट

नेपाल कम्युनिस्ट पार्टी  नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । नेकपाका विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तिव्र रुपमा गरिरहेका छन् । पछिल्लो समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

तोडियो ओली र नेपालको संवादहीनता, के-के भयो कुराकानी ?

काठमाडौं । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् । नेताहरुका अनुसार लामो संवादहीनता तोडिएको छ, तर सहमतिको […]

Continue Reading